अल्जेरियाविरुद्ध मेस्सीको ह्याट्रिक
nepalnews.com · Wed Jun 17 03:00:55 GMT 2026
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन्।
मेसीले १७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६०औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७६औँ मिनेटमा पुनः गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। यससँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० को अग्रता बनाउदै जिततर्फ उन्मुख भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)