दराजमा लाखौं तलब हुन्छ भन्दै एसएमएसबाट झुक्याउने भारतीयले कसरी पाउँछन् हाम्रो नम्बर ?
techpana.com · Wed Oct 02 16:45:50 UTC 2024

काठमाडौं । केही दिनयता नेपाल टेलिकमका ग्राहकलाई भारतीय नम्बरबाट एउटै किसिमको एसएमएस आइरहेको छ । एनसेलका ग्राहकलाई भने ह्वाट्सएपमार्फत भारतीय नम्बरबाट मेसेज आइरहेको छ । एसएमएसमा सबैभन्दा पहिले उक्त सिमको प्रयोगकर्तालाई अनलाइन जागिरमा छनोट भएकोमा बधाई दिइएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)