सर्वोच्चले भन्यो-जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन
nepalviews.com · Wed Oct 02 17:00:29 UTC 2024

काठमाडौं । सर्वोच्च अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको निक्षेपसमेतका रकम हिनमिना एवं अपचलन गरी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)