काठमाडौं स्पाइकर्सको दोस्रो जित
setopati.com · Wed Oct 02 14:48:00 UTC 2024
एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बुधबार भएको खेलमा काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ ले हराउदा दोस्रो जित निकाल्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)