मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रसूति केन्द्र सञ्चालन नहुँदा घरमै सुत्केरी

gorkhapatraonline.com · Wed Jun 17 03:06:44 GMT 2026

हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति केन्द्र अर्थात् बर्थिङ सेन्टर सञ्चालन नहुँदा स्थानीय जोखिमपूर्ण अवस्थामै घरमै सुत्केरी हुन बाध्य छन् ।

जिल्लाकै दुर्गम स्वास्थ्य संस्थामध्ये मासपुर गाउँ अझ बढी दुर्गमका रूपमा चिनिन्छ । स्थापना भएको लामो समय बितिसक्दा पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । कार्यालय सहयोगीसहित तीन जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अधिकांश समय एक जना स्वास्थ्यकर्मीले मात्रै सो संस्थामा सेवा दिइरहेको स्थानीयले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)