छानबिन समितिको प्रतिवेदन : नेतृत्वको मिलेमतोमा औषधीको मूल्य ६५ प्रतिशतसम्म बढाइयो
ukeraa.com

१२ घण्टा अघि
काठमाडौं : औषधि व्यवस्था विभागको अनियमितता तथा औषधिको मूल्यवृद्धिबारे गठित छानबिन समितिले तीन वर्षको अवधिमा ६५ प्रतिशत बढीसम्म औषधिको मूल्य बढाएको खुलाएको छ। स्वास्थ्य मन्त्री निशा मेहतालाई बुझाएको प्रतिवेदनमा विभाग नेतृत्वकै संलग्नतामा कानुनी छिद्रमा खेल्दै औषधिको अत्याधिक मूल्य बढाइएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)