मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्चरेडाँडामा फोहोर फ्याक्न फेरि रोकियो

newsofnepal.com · Thu May 26 04:56:44 GMT 2022

काठमाडौ ।

राजधानी उपत्यकाको फोहर व्यवस्थापन शुरु गरिएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट आजबाट रोकिएको छ । स्थानीय सरकारले प्रहरी प्रशासन प्रयोग गरेर केहीदिनदेखि बन्चरेडाडामा फोहर व्यवस्थापन गर्दै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)