मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खायाममा पनि रोकिएन सोलुखुम्बुको तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

deshsanchar.com · Wed Dec 04 22:43:53 GMT 2024

सोलुखुम्बु- जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभइ सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।

सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् । स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)