यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० परियोजना (सूचीसहित)
Ujyaaloonline.com · Wed Dec 04 22:54:17 GMT 2024

डडेलधुराकाे सिटी हलदेखि झापाकाे एथ्लेक्टिस कम्प्लेक्ससम्म
काठमाण्डाै – नेपाल र चीन सरकारबीच 'फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशन' मा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको दुई दिने अनौपचारिक वार्तापछि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)