प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
deshsanchar.com · Wed Dec 04 23:01:38 GMT 2024

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदैछन् ।
उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)