मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी

canadanepal.com · Sun May 24 07:40:55 GMT 2026

काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाखसम्म आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । यद्यपि, सार्क राष्ट्र तथा अन्य विदेशी मुलुकबाट आउने पर्यटकको संख्या भने घटेको निकुञ्जको तथ्यांकले देखाएको छ ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०८२-८३ को वैशाख मसान्तसम्म कुल २ लाख २६ हजार ८७६ जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् । तीमध्ये १ लाख ३७ हजार २४६ नेपाली, १३ हजार ९९२ सार्क मुलुकका तथा ७५ हजार ६३८ तेस्रो मुलुकका पर्यटक रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)