विदेशी सम्बन्धनका कलेजमा थप कडाई
himalpress.com · Wed Jul 08 12:56:44 GMT 2026

काठमाडौँ- सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)