बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूको विज्ञापन टिभीमा दिउँसो देखाउन नपाइने
deshsanchar.com · Wed Dec 04 23:12:58 GMT 2024

बेलायत सरकारले बालबालिकाको मोटोपनाविरुद्धको लडाइँमा ग्रानोला र मफिन जस्ता चिनीयुक्त खानाहरूका लागि दिनको समयमा टिभी विज्ञापनमा प्रतिबन्ध लगाउँदै तिनीहरूलाई जङ्क फूड (पत्रु खाना) भनेर चिनाएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको कदमअनुसार ‘कम स्वस्थ’ खाद्य पदार्थ र पेयपदार्थका विज्ञापनहरू अर्को वर्ष अक्टोबरदेखि राति ९ बजेपछि मात्र प्रसारण गर्न पाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)