शानदार जीतसँगै अर्जेन्टिनाको विश्वकप सुरुआत, मेस्सीको ह्याट्रिक
kalakarmi.com · Wed Jun 17 03:13:35 GMT 2026
कान्सास सिटी- साविक विजेता अर्जेन्टिनालेले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ ।
खेलका नायक बनेका लियोनल मेस्सीले ह्याट्रिक गर्दै विश्वकप इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान बराबरी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)