ओमानविरूद्ध कप्तान रोहितको अर्धशतकमा नेपालले बनायो १५७ रन
setopati.com · Wed Oct 02 18:29:00 UTC 2024
क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोडेको छ।
टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। उनले नटआउट ५६ रन जोडे। रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ३ रनमा नटआउट रहे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)