करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jul 08 12:49:43 GMT 2026

बेलका नगरपालिका-९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ।
यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो। उनी करार सेवाका कर्मचारी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)