विश्वकपमा कीर्तिमानी ह्याट्रिकसँगै मेसीले गरे क्लोजको १६ गोलको विश्व कीर्तिमान बराबरी
setopati.com · Wed Jun 17 03:12:00 GMT 2026

साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको खेलमा कप्तान लिओनल मेसीको ऐतिहासिक ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३-० को फराकिलो अन्तरले पराजित गर्यो।
३८ वर्षको उमेरमा पनि मेसीको जादु कम भएको छैन भन्ने प्रमाण आजको खेलले दिएको छ। मेसीले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पुरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा