एलजीले ल्यायो ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण
nepalviews.com · Wed Jul 08 13:09:03 GMT 2026

काठमाडौं । LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ ।
नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो । कम्पनीले ‘हरेक घरको खुशी, घर–घरमा LG’ अभियानअन्तर्गत सार्वजनिक गरेको Essential Series मा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)