मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
annapurnapost.com · Wed Jun 17 03:18:28 GMT 2026

काठमाडौं :
फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
फिफा
काठमाडौँ