मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु

deshsanchar.com · Fri Mar 03 16:13:37 GMT 2023

मोरङ – एमालेले मिसन ग्रासरुट अभियानअन्तर्गत विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु गरेको छ।

एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले भूमिगत समयमा पार्टीका नेताहरूलाई जोखिमसहित सेल्टर दिने दाताहरूको विराटनगरमा खोजी सुरु गरिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)