मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

ratopati.com · Wed Oct 02 20:30:00 UTC 2024

वासिङ्टन । ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ ।

यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो विज्ञप्तिमा बताएको छ । नयाँ अपडेटले प्रयोगकर्ताले अब पृष्ठभूमि परिवर्तन गर्न वा थप व्यक्तिगत स्पर्शका लागि भिडियो कलको समयमा फिल्टर थप्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)