नेपाल सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदै
Ujyaaloonline.com · Tue May 11 00:33:49 GMT 2021
काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् ।
काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणको खेलमा धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)