उजुरी दिएको सात महिना बित्दा पनि साइबर ब्यूरो निष्क्रिय
kalakarmi.com · Sun May 24 07:56:11 GMT 2026

जनकपुर- जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् ।
आइतवार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)