म्याजिकल मेसी : ह्याट्रिकसहित तोडे ६ ठूला कीर्तिमान
nagariknews.nagariknetwork.com · Wed Jun 17 03:24:50 GMT 2026
फुटबल इतिहासकै महान् खेलाडी लियोनल मेस्सीले विश्वकपमा कीर्तिमानको ओइरो लगाएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को उद्घाटन खेलमा मेस्सीले कीर्तिमान मात्र तोडेनन्, अल्जेरियाविरुद्ध ऐतिहासिक ह्याट्रिक गर्दै साविक विजेता अर्जेन्टिनालाई ३-० को सानदार जित समेत दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)