मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको उत्कृष्ट सुरुवात
neplays.com · Wed Jun 17 03:26:00 GMT 2026
काठमाडौं । विश्वकप उपाधि रक्षा अभियानको सुरुआतमै कप्तान लियोनेल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को प्रभावशाली जित निकालेको छ।
कान्सास सिटी स्टेडियममा बुधबार भएको समूह ‘जे’ को खेलमा ३८ वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)