मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियाको केन्द्रिय बैंकद्वारा ब्याजदर यथावत, मुद्रास्फितिको जोखिम अझै कायमै !

arthasarokar.com · Wed Jun 17 03:30:46 GMT 2026

काठमाडौँ । अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ । विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोधका कारण मुद्रास्फीति (महँगी) अझै केही समय उच्च रहने जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो कदम चालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)