झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
shilapatra.com · Wed Jun 17 03:29:00 GMT 2026

झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)