मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

nagariknews.nagariknetwork.com · Fri Jun 05 12:56:09 GMT 2026

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ।

आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई प्राधिकरण मोडलमा अगाडि बढाउने व्यवस्था गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)