चनिकलालले भन्छन् : मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
ratopati.com · Wed Oct 02 21:45:00 UTC 2024

ललितपुर। गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन्। चर्चामात्र होइन, हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।
बुधबार ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाएको सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)