बाल्टिनको पानीले निभेन बसमा लागेको आगो, छैन दमकल
setopati.com · Sun May 24 07:52:00 GMT 2026
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा पार्किङ गरिराखेको बसमा आगो लाग्यो।
रा १ ख ३०३८ नम्बरको बसमा शनिबार बेलुकी एक्कासी आगो लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)