ओमानविरुद्ध नेपाललाई ५६ रनको जित
barnanmedia.com · Wed Oct 02 22:20:45 UTC 2024
क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अलआउट भयो। जितसँगै नेपालले चार अंक जोडेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)