मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

barnanmedia.com · Wed Oct 02 22:26:37 UTC 2024

काठमाण्डौं १६ असोजः गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिनुभयो ।बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)