मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिजबुल्लाहविरुद्धको जमिनी लडाई आठ इजरायली सेनाको मृत्यु

barnanmedia.com · Wed Oct 02 22:37:33 UTC 2024

लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)