संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल
khabarhub.com · Wed Jun 17 03:43:23 GMT 2026

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा ललितपुरका संघीय र प्रदेश सांसदसँग छलफल गरेको छ । यस अघि महानगरले सरोकारवाला र सल्लाहकारहरुसँग बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषय बारे सुझाव लिन छलफल आयोजना गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)