डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के विजयी
swasthyakhabar.com · Sat Apr 10 17:20:41 GMT 2021
काठमाडौं - नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि उपत्यकामा शनिबार र उपत्यकाबाहिर २१ गते निर्वाचन भएको थियो।
शनिबार राती १० बजे मत गणना सम्पन्न भएको हो। अन्तिम मतपरिणाम अनुसार डा मास्केले ६०६ मत ल्याएर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा अनिल शाक्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)