ट्रेलर हेरेपछि दर्शक भन्छन्- ‘गौँथली’ ले हलमा आँसुको भेल बगाउने पक्का छ
kendrabindu.com · Wed Jul 08 13:31:39 GMT 2026

काठमाडौं । साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ । टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो ।
चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ । अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)