खुकुरी देखाएर युवतीलाई कुटपिट गर्ने युवक पक्राउ
setopati.com · Wed Jun 17 03:47:30 GMT 2026

दाङमा खुकुरी देखाएर युवतीमाथि कुटपिट गर्ने एक युवक पक्राउ परेका छन्।
युवकले तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)