नेपाल पेनाल्टीमा स्तब्ध
hamrakura.com · Sat Jul 05 00:00:00 GMT 2025
काठमाडौँ । नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट फुटबलमा उज्वेकिस्तानविरुद्ध पेनाल्टी सुटआउटमा नेपाल ४-२ ले पराजित भएको हो ।
यसअघि निर्धारित समयसम्म ३-३ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)