विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा प्रकाशचन्द्र परियार
lokaantar.com

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा विशेष कार्यका लागि जर्मनी प्रस्थान गर्ने भएपछि पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।
पार्टीद्वारा जारी औपचारिक पत्रअनुसार असार २१ गतेदेखि ३१ गतेसम्मको अवधिका लागि परियारले पार्टी नेतृत्व गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)