मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृत्तचित्र प्रदर्शन

ratopati.com

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ ।

आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन आज ग्रामीण पुनःनिर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ले निर्माण गरेको सो वृत्तचित्र प्रदर्शन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)