मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेनाल्टीमा चुकेपछि एएफसी च्याम्पियनसिपमा छनोट हुन सकेन नेपाल

nepalviews.com · Sat Jul 05 18:21:35 GMT 2025

काठमाडौ । उज्बेकिस्तानसँग पेनाल्टीमा चुकेपछि नेपाल महिला एसियन च्याम्पियन सिप (एएफसी) मा छनोट हुनबाट चुकेको छ । शनिबार राति उज्बेकिस्तानमा भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा गोलअन्तरले ४–२ पराजित भयो । हारसँगै नेपाल अस्ट्रेलियामा हुने एएफसी च्याम्पिनसिपमा पुग्न सकेन भने फिफा विश्वकप र ओलम्पिकका लागि पनि बाटो बन्द भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)