बुमराहलाई फुटबलर भनेका राम चरणले माफी मागे
nepalpress.com · Sun May 24 08:24:50 GMT 2026
काठमाडौं। तेलुगु चलचित्रका अभिनेता राम चरणले भारतीय बलर जसप्रित बुमराहसँग माफी मागेका छन्।
आफ्नो आगामी चलचित्रको प्रचारका क्रममा आयोजित एक कार्यक्रममा राम चरणले गल्तीवश जसप्रित बुमराहलाई फुटबल खेलाडी भनेर उल्लेख गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)