मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
nepalsamaya.com · Wed Jun 17 03:54:10 GMT 2026

काठमाडौं- कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ।
अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
फिफा