सरकारले अघि बढायो ९४ अर्ब लागतको ४५४ मेगावाटको किमाथांका–अरुण हाइड्रो, ५ वर्षमा सक्ने लक्ष्य
clickmandu.com · Wed Jun 17 03:52:36 GMT 2026

काठमाडौं । सरकारले सुक्खायाममा विद्युत् अभाव कम गर्ने लक्ष्यसहित पूर्वी हिमाली क्षेत्रमा बहुप्रतीक्षित किमाथांका–अरुण जलविद्युत् आयोजना अघि बढाएको छ ।
कोशी प्रदेशको संखुवासभा जिल्लामा निर्माण प्रस्ताव गरिएको यो आयोजना ४५४ मेगावाट क्षमता (वार्षिक २६६०.७७ गिगावाट-घन्टा आउटेज बिना) को अर्धजलाशय (पिकिङ रन अफ रिभर) प्रकृतिको जलविद्युत् आयोजना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)