कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण
ajakoartha.com · Sun May 24 08:26:00 GMT 2026

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ।
बैंकको शाखा कार्यालय विराटनगरमार्फत प्रदान गरिएको उक्त सहयोग रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब एवं विपन्न बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)