विश्वकपका ‘अदृश्य धावक’ : दबाब र निर्णायक निर्णयसँग खेल्छन् रेफ्री
nagariknews.nagariknetwork.com · Wed Jul 08 13:28:46 GMT 2026

विश्वकप फुटबलको कुनै खेल अन्तिम मिनेटमा पुगेपछि एक सानो निर्णयले पनि खेलको नतिजा बदल्न सक्छ। त्यस्तो निर्णायक क्षणमा रेफ्री सही समयमा सही स्थानमा पुग्नुपर्ने हुन्छ। तर त्यो सजिलो काम होइन।
उनीहरूले मियामीको अत्यधिक आर्द्र मौसमदेखि मेक्सिको सिटीको समुद्री सतहभन्दा २,२०० मिटरभन्दा बढी उचाइसम्मका चुनौतीपूर्ण वातावरणमा खेल सञ्चालन गर्नुपर्ने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा