करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
nepalviews.com · Wed Jul 08 13:44:05 GMT 2026

उदयपुर । बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ ।
कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)