हालान्डको डेब्युसँगै नर्वेको विजयी सुरुवात
gorkhapatraonline.com · Wed Jun 17 03:59:32 GMT 2026
स्टार स्ट्राइकर एर्लिङ हालान्डको विश्वकपमा डेब्युसँगै नर्वेले इराकमाथि जित निकालेको छ ।
समूह ‘आई’ अन्तर्गत बोस्टन स्टेडियममा मङ्गलबार राति भएको खेलमा नर्वेले एसियाली टोली इराकलाई ४–१ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)