चक्कु देखाउँदै युवतीलाई धम्की र कुटपिट गर्ने युवा पक्राउ
kendrabindu.com · Wed Jun 17 03:58:43 GMT 2026

रूपन्देही । सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीले नेपाल प्रेसलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)