मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा युद्ध विरामका लागि कतारमा वार्ता टोली इजरायल पठाउँदै

ratopati.com · Sat Jul 05 21:21:00 GMT 2025

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध विरामका लागि प्रस्तावित सम्झौतामाथि छलफल गर्न इजरायलले वार्ता टोली कतार पठाउने घोषणा गरेका छन्।

शनिबार राति जारी गरिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा नेतन्याहुले वार्ताका लागि आएको निमन्त्रणा स्वीकार गर्दै वार्ता टोलीलाई कतार पठाउने निर्देशन दिएकाे अलजजीराले जनाएको हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)